राप्रपाको २७ पदाधिकारीमा को–को परे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टीमा २७ पदाधिकारी मनोनयन गर्नुभएको छ । पार्टीको विधानानुसार थापाले उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई जिम्मेवारी दिनुभएको छ । महामन्त्रीमा ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा हुनुहुन्छ । त्यस्तै कोषाध्यक्षमा उद्धव पौडेल … Continue reading राप्रपाको २७ पदाधिकारीमा को–को परे ?